
Press Release on Rescue of Nepali from Afghanistan
अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट ३२ जना स्वदेश फर्कनु भएको छ। यससंगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। काबुलमा उद्दारको पर्खाईमा रहनु भएका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ। आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक [ Read More … ]