
Press Release on Rescue of Nepali from Afghanistan
अफगानिस्तानबाट उद्धार भई आज थप ३२ जना नेपाली नागरिकस्वदेश फर्कनु भएको छ।यससंगै हालसम्म कूल ९४० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। आज स्वदेश फर्कनु भएका नेपाली नागरिकहरु अनौपचारिकरुपले वैदेशिक रोजगारीको लागि स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित बिभिन्न स्थानहरुमा स-सानो समूहमा छरिएररहनु भएको थियो।उहाँहरुलाई एउटै समुहमा आवद्ध गरी बस्ने खाने सुविधा सहित सुरक्षितरुपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा [ Read More … ]