
Press Release Issued by Nepali Embassy, Oman on “परदेशमा घरदेश”
प्रेस विज्ञप्ति ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले मिति २०७६/०७/०१ गते लुलु कम्पनीमा एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गर्यो। विदेशी भूमिमा रहने हुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, वहाँहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।उक्त कार्यक्रम [ Read More … ]