
भारतको गोवामा सम्पन्न ‘ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’ पछि स्वदेश फर्कदा सम्माननीय प्रधानमन्त्रीज्यूले सञ्चारकर्मीहरूलाई सम्बोधन गर्नुभएको प्रेस नोट
भारतको गोवामा सम्पन्न ‘ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’मा सहभागी भई स्वदेश फिर्ति पश्चात् सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई गर्नुभएको सम्बोधन। प्रेस नोट उपस्थित सञ्चारकर्मी साथीहरू, मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीले आठौँ ब्रिक्स शिखर सम्मेलनको अवसर पारेर यही असोज ३० मा आयोजना गर्नुभएको ‘ब्रिक्स-बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी भई आज स्वदेश फर्केको छु। मेरो [ Read More … ]