
Press Release issued by Nepali Embassy, Ottawa on the occasion of 12th Republic Day
प्रेस विज्ञप्ति नेपाली राजदूतावास, ओटावाले १२औं गणतन्त्र दिवसको उपलक्ष्यमा मिति २०७६ जेठ १५ (मे २९, २०१९) का दिन राजदूतावासमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपालका राजदूत महामहिम श्री भृगु ढुङ्गानाले नेपालमा गणतन्त्र तथा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनार्थ नेपाली जनताले गरेको संघर्ष तथा त्यागको चर्चा गर्दै जननिर्वाचित संविधानसभा मार्फत् गणतान्त्रिक नेपालको संविधान जारी हुनु र [ Read More … ]