Press Note issued by Consulate General of Nepal in Lhasa about the Up-gradation of Rasuwagadhi-Kerung Port into International Port
नेपाल र चीनबीचको रसुवागढी-केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति भएको बारे नेपाल र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी-केरुङ नाका बि. सं. २०७१ मंसिर १५ (तदनुसार सन् २०१४ डिसेम्बर १ तारिख) देखि द्विपक्षीय नाकाको रुपमा संचालन हुँदै आएको थियो । उक्त नाकाबाट नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवत जावत गर्न [ Read More … ]