
प्रेस विज्ञप्ति
अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हिजो राति फ्लाई दुवईको उडानबाट ३९ जना, आज टर्किस एयरबाट ७ जना तथा कतार एयरको उडानबाट १०४ जना गरी जम्मा १४९ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ६५४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी [ Read More … ]