
Press Release on Rescue of Nepali from Afghanistan
अफगानिस्तानबाट उद्धार भई दोहा-काठमाण्डौंको कतार एयरको नियमित उडानबाट हिजो साँझ ५जना तथा आज विहान ९ जना गरी थप १४ जना स्वदेश फर्कनु भएको छ। यससंगै हालसम्म कूल ८४७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ। काबुलमा उद्दारको पर्खाईमा रहनु भएका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ। आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट [ Read More … ]