सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू संयुक्त राष्‍ट्र संघको ७८ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी ततपश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ ज्यू संयुक्त राष्‍ट्र संघको ७८ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी ततपश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट सञ्‍चारकर्मी मित्रहरू, १. नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्‍ट्रसंघको ७८औं महासभामा सहभागी भई जनवादी गणतन्त्र चीनको State Council का Premier [ Read More … ]