
Press release on Nepal Ambassador has been elected as the vice-chair to Promotion and market development committee of ICO
प्रेस विज्ञप्ति मेक्सिकोको राजधानी मेक्सिको सिटीमा मिति ०९ अप्रिल, २०१८ मा आरम्भ भएको अन्तर्राष्ट्रिय कफि संगठनको १२१ औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवंम् अन्तर्राष्ट्रिय कफि संगठनका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदी लार्इ Promotion and Market Development Committee को उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ ।उक्त Committee को अध्यक्षमा जापानका प्रतिनिधि श्री Mitsuhrio Takayangi [ Read More … ]