
Press Release Issued by the Embassy of Nepal, Kuala Lumpur regarding Farewell call by Ambassador on Indonesian Foreign Minister
प्रेस बक्तव्य महामहिम राजदूत डा. निरञ्जनमान सिँह बस्न्यातले हिजो बिहिबार (१८ माघ २०७४) इन्डोनेसियाका परराष्ट्रमन्त्री Hon. Retno Marsudi सँग इन्डोनेसियाको परराष्ट्र मन्त्रालयमा विदाइ भेट गर्नुभयो। इन्डोनेसियाका लागि नेपाली राजदूत डा. बस्न्यातले भेटका अवसरमा नेपाल र इन्डोनेसियावीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका क्षेत्रहरू तथा जनताको तहसम्मको सम्बन्ध अभिबृद्धि गर्ने विषयमा परराष्ट्रमन्त्रीसँग छलफल गर्नुभयो। राजदूत बस्न्यातले नेपाल र इन्डोनेसियावीच द्विपक्षीय परामर्श संयन्त्र (Bilateral Consultation [ Read More … ]