
लिपुलेक सडक विस्तारका सन्दर्भमा नेपाल सरकारका प्रवक्ता तथा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारमाध्यम समक्ष व्यक्त गर्नुभएको नेपाल सरकारको धारणा
लिपुलेक सडक विस्तारका सन्दर्भमा नेपाल सरकारका प्रवक्ता तथा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारमाध्यम समक्ष व्यक्त गर्नुभएको नेपाल सरकारको धारणा:- १. महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ । २. नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय (unilateral) सडक [ Read More … ]