
प्रेस विज्ञप्ति
आगामी २०७८ कार्तिक ६-८ (२३-२५ अक्टोवर २०२१) मा काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल [ Read More … ]