
Travel advisory for Thailand and Myanmar.
[gview file=”https://mofa.gov.np/wp-content/uploads/2024/12/Travel-advisory-for-Thailand-and-Myanmar.pdf”]
[gview file=”https://mofa.gov.np/wp-content/uploads/2024/12/Travel-advisory-for-Thailand-and-Myanmar.pdf”]
लेबनानमा रहेका नेपालीहरुलाई सूचना सूचना केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । कायरो इमेलः eoncairo@mofa.gov.np सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्वीतिय सचिव फोन नं. +201097772348 (WhatsApp) माधवराज काफ्ले, [ Read More … ]
नेपाल सरकार परराष्ट्र मन्त्रालय बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ । निवेदनका लागि निम्न लिङ्कमा जानुहोसः https://legal.nepalconsular.gov.np/passport आवश्यक विवरण भरी Form Submit गर्नुहोस् । साथै, प्रत्यक्ष सम्पर्क [ Read More … ]
नेपाल सरकार परराष्ट्र मन्त्रालय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरु मध्ये “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” मा तोकिएका छनौट प्रक्रियाका सम्पूर्ण [ Read More … ]
नेपाल सरकार परराष्ट्र मन्त्रालय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरु “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” बमोजिम छनौट प्रक्रियामा लैजादा उम्मेदवारको शैक्षिक योग्यता, तालिम र [ Read More … ]
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५