
Press Release Issued by the Embassy of Nepal, Kuwait on Repatriation of Nepali Workers in Kharafi National Company
प्रेस विज्ञप्ती कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारहरूमध्ये २० जनालाई राजदूतावासले उक्त कम्पनीसँग कुराकानी तथा समन्वय गरेर वैदेशिक रोजगार प्रवर्द्धन वोर्डबाट प्राप्त उद्दार रकमबाट हवार्इ टिकटको व्यवस्था गरी हिजो Air Arabia को उडानद्वारा नेपाल पठाएको छ । त्यसपूर्व सोही कम्पनीमा लामो समय देखि आवासीय भिसा नविकरण नभएका १७ जना कामदारहरूलार्इ राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पुरा [ Read More … ]