
Press release on the rescue of 10 Nepalese from Lenggeng Detention Center Malaysia
Please Click Here for List
Please Click Here for List
प्रेस विज्ञप्तिः राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को कार्यक्रम सम्पन्न, म्यान्मार राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को शुभ-उपलक्ष्यमा यस राजदूतावासमा यही २०७४ साल फागुन ७ गतेको साँझ एक समारोहको आयोजना गरियो । समारोहमा महामहिम राजदूत श्री भीमकृष्ण उदासज्यूले आमन्त्रित पाहुनाहरुलाई धन्यवाद दिंदै आफ्नो मन्तव्यका क्रममा नेपालमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन गुमाएका शहीदहरु प्रति श्रद्धाञ्जली प्रकट गर्नु भयो र हालै स्थानीय निकाय, [ Read More … ]
प्रेश विज्ञप्ति नेपाली प्रजातन्त्र दिवस २०७४ लाई भब्य रुपमा मनाउन आज २०७४ साल फागुन ७ गते तदनुसार १९ फेब्रुअरी २०१८ का दिन नेपाली राजदूतावास ढाकामा एक समारोहको आयोजना गरियो । आफ्नो जीवनको समेत पर्वाह नगरी प्रजातन्त्रका लागि बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरी नेपाल र बङ्गलादेशको राष्ट्रिय धुन बजाई कार्यक्रमको शुरुवात गरिएको [ Read More … ]
प्रेस-विज्ञप्ति राष्ट्रिय प्रजातन्त्र दिवशको शुभ उपलक्ष्यमा नेपाली राजदूतावासले संयुक्त अधिराज्यको वेल्सको राजधानी कार्डिफमा २०७४ फाल्गुण ६ गते एक विशेष समारोहको आयोजना गरी मनाएको छ । लण्डन लगायत वेल्स राज्यका कार्डिफ, व्रेकन, स्वान्सी, कुम्ब्रान, न्यूपोर्ट, निथ र एवरगामानी लगायतमा बसोबास गर्ने नेपालीहरु, गैर आवासीय नेपाली संघ लगायत नेपाली संघसंस्था र समाजका पदाधिकारी र प्रतिनिधि समेत गरी दुई सयभन्दा बढी नेपाली र [ Read More … ]
प्रेस विज्ञप्ति “नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान” बिषयमा नेपाली राजदूतावास, कुवेत तथा कुवेतका रोजगारदाता कम्पनीहरूबीच हिजो क्राउन प्लाजा होटेलमा एउटा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । उक्त अन्तर्क्रिया कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । अन्तर्क्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । अन्तर्क्रिया कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत महामहिम श्री [ Read More … ]