
Press Release issued by Nepali Embassy, Denmark on the celebration of International Day of Vesak, Republic Day and Everest Day
प्रेस बक्तव्य आज मे २९, २०१८ का दिन गणतन्त्र दिवस, अन्तर्राष्ट्रिय वैशाख दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावास तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको संयुक्त प्रयासमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरियो । विभिन्न देशका राजदूतहरु तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, सभासद, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अन्य उच्च पदस्थ अधिकारीहरु समेत उपस्थित रहेको उक्त [ Read More … ]