
Press release on Inaugural Program of VNY 2020 in Tokyo
प्रेष विज्ञप्ति नेपाली राजदूतावास, जापानले नेपाल भ्रमण वर्ष २०२० अभियानको आज एक भव्य कार्यक्रमको आयोजना गरी शुभारम्भ गर्यो। जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणाज्यूले भ्रमण वर्षका लागि तयार पारिएको लोगो सहितको Banner Display गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमको प्रारम्भमा नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै नेपाली ब्राह्यणहरुले स्वस्तिवाचन गरेका थिए । सो कार्यक्रममा महामहिम राजदूतज्यूले स्वागत मन्तव्य [ Read More … ]