
Press Release on National Day Celebration in Kuwait
प्रेस विज्ञप्ति संविधान दिवस तथा राष्ट्रिय दिवस—२०७६ को अवसरमा यस राजदूतावासद्वारा कुवेतको क्राउन प्लाजा होटेलमा हिजो साँझ एक भब्य कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs महामहिम श्री अलि सुलेमान अल—सइद उपस्थित हुनुभएको थियो । साथै कुवेत सरकारका अन्य उच्चपदस्थ पदाधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत एवं नियोग प्रमुखहरू [ Read More … ]