
Press Release on Nepal Oman Cricket Evening
प्रेस विज्ञप्ति नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमानेपाली राजदूतावास, मस्कटले आज मिति २०७६/०6/२० गते नेपाली राजदूतवासमा एक “नेपाल-ओमन क्रिकेट साँझ”कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा ओमन खेलकुद मामिला मन्त्रालयका सचिव महामहिम श्री रसद अह्मद मोहम्मद अमिर अल् हिनाई प्रमुख अतिथिको रूपमा पाल्नुभएको थियो भने परराष्ट्र मन्त्रालयको पश्चिम एसिया विभाग प्रमुख महामहिम शेख हिलाल मर्हून अल् मामरी र परराष्ट्र मन्त्रालयको प्रोटोकल विभाग प्रमुख महामहिम [ Read More … ]