
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा नेपाली मूलका म्यानमारी नागरिकहरुलाई सम्बोधन
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा नेपाली मूलका म्यानमारी नागरिकहरुलाई सम्बोधन पिन ओ लिन (म्यामो), म्यानमार १८ अक्टोबर २०१९ माननीय परराष्ट्र मन्त्री, महामहिम राजदूत, म्यानमारमा बस्ने नेपाली समुदाय, नेपाली मूलका म्यानमारी नागरिकहरू, राष्ट्र सेवकहरू, भद्र महिला तथा सज्जनवृन्द म्यानमारका महामहिम राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार गणतन्त्र संघको राजकीय भ्रमणका क्रममा यस सुन्दर पिन ओ लिन (म्यामो) नगरमा नेपाली मूलका [ Read More … ]