
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली बाकु, अजरबैजानमा सम्पन्न भएको असंलग्न आन्दोलनको १८औं शिखर सम्मेलन सहभागी भई स्वदेश फर्किनुहुँदा जरी गरिएको प्रेस नोट
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली बाकु, अजरबैजानमा सम्पन्न भएको असंलग्न आन्दोलनको १८औं शिखर सम्मेलन सहभागी भई स्वदेश फर्किनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट २०७६ कात्तिक १० गते आइतबार सञ्चारकर्मी मित्रहरू, असंलग्न आन्दोलनको अठारौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगरी सम्मानीय प्रधानमन्त्री श्री के पी शर्मा ओली आज स्वदेश फर्कनुभएको छ। नेपाली प्रतिनिधिमण्डलमा सम्माननीय [ Read More … ]